Online Bible

- Advertisements -




गन्‍ती 31:42 - पवित्र बाइबल

42 युद्धमा गएका सेनाहरूले ल्याएको सम्पत्तिबाट मोशाले बाँडेको इस्राएली मानिसहरूको आधा भाग यस्तो थियोः

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

42 मोशाले लड़ाइँमा गएका मानिसहरूदेखि भाग लगाएका इस्राएलीहरूको आधा हिस्‍साचाहिँ यी थिए:

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

42-46 सिपाहीहरूको भागमा जति पर्‍यो, त्‍यति नै बाँकी समाजलाई पनि पर्‍यो– ३,३७,५०० भेडा-बाख्रा, ३६,००० गाई-गोरु, ३०,५०० गधा र १६,००० कन्‍ये-केटीहरू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 मोशाले सेनाहरूको भागबाट छुट्याएका इस्राएलीहरूको भागको आधा,

See the chapter Copy




गन्‍ती 31:42

Follow us:

Advertisements


Advertisements