Online Bible

- Advertisements -




गन्‍ती 31:41 - पवित्र बाइबल

41 परमप्रभुले मोशालाई भन्नु भए झैं मोशाले यी सब उपहारहरू परमप्रभुको निम्ति पूजाहारी एलाजारलाई दिए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

41 परमप्रभुले मोशालाई गर्नुभएझैँ परमप्रभुका भेटीको कर मोशाले एलाजार पूजाहारीलाई दिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

41 त्‍यसरी मोशाले परमप्रभुको आज्ञाअनुसार एलाजारकहाँ यी करहरू परमप्रभुको निम्‍ति विशेष भेटीको रूपमा खन्‍याए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

41 मोशालाई याहवेहले आज्ञा गर्नुभएझैँ याहवेहको भागको सलामी पुजारी एलाजारलाई दिए।

See the chapter Copy




गन्‍ती 31:41

Follow us:

Advertisements


Advertisements