गन्ती 31:38 - पवित्र बाइबल38 तिनीहरूले पाएका 36,000 गाई-गोरूहरूबाट परमप्रभुलाई 72 वटा कर हिसाबमा चढाए। See the chapterनेपाली नयाँ संशोधित संस्करण38 ३६,००० गाई-गोरुहरू, जसबाट परमप्रभुको निम्ति कर ७२ थिए, See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण38 36,000 गाईबस्तुहरू, जसमा याहवेहका निम्ति सलामीचाहिँ 72 वटा थिए; See the chapter |