Online Bible

- Advertisements -




गन्‍ती 31:36 - पवित्र बाइबल

36 ती सेनाहरू जो युद्धमा गएका थिए तिनीहरूले 3,37,500 भेंडाहरू पाए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

36 त्‍यसबाट लड़ाइँमा गएकाहरूको भागमा परेको आधा हिस्‍सा यी थिए: ३,३७,५०० भेड़ाहरू,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

36-40 त्‍यसको आधा भाग, जुन सिपाहीहरूका हिस्‍सामा पर्थ्‍यो, त्‍यसमा ३,३७,५०० भेडा-बाख्रा थिए, जसबाट ६७५ परमप्रभुको कर थियो। सिपाहीहरूका भागको ३६,००० गाई-गोरुहरूमध्‍ये बहत्तरवटा, ३०,५०० गधाहरूमध्‍ये एकसट्ठीवटा र १६,००० कन्‍ये-केटीहरूमध्‍ये बत्तीस जना परमप्रभुको कर थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

36 लडाइँमा युद्ध गर्ने सेनाहरूको आधा भाग यस्तो थियो: 3,37,500 भेडाहरू,

See the chapter Copy




गन्‍ती 31:36

Follow us:

Advertisements


Advertisements