Online Bible

- Advertisements -




गन्‍ती 31:29 - पवित्र बाइबल

29 तिनीहरूको अशंको आधा अंश यी चीजहरू लिएर परमप्रभुको निम्ति भेटी स्वरूप पूजाहारी एलाजारलाई देऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

29 तिनीहरूको आधा हिस्‍साबाट यति लिएर परमप्रभुको निम्‍ति भेटीको रूपमा एलाजार पूजाहारीलाई देओ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

29 ती सबै परमप्रभुलाई चढाइएको विशेष भेटीका रूपमा पूजाहारी एलाजारलाई दिनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 तिनीहरूबाट उठेको सलामीको आधा भागबाट याहवेहको भेटीको रूपमा पुजारी एलाजारलाई दिनू।

See the chapter Copy




गन्‍ती 31:29

Follow us:

Advertisements


Advertisements