Online Bible

- Advertisements -




गन्‍ती 31:24 - पवित्र बाइबल

24 सातौं दिनमा आफ्नो लुगा-फाटाहरू धुनु पर्छ अनि तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र पस्नु।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

24 सातौँ दिनमा तिमीहरूले आफ्‍ना लुगा धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्‍यसपछि तिमीहरू छाउनीमा आए हुन्‍छ।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

24 सातौँ दिनमा तिमीहरूले आफ्‍ना लुगाहरू धुनुपर्छ। तब तिमीहरू विधिअनुसार शुद्ध हुनेछौ र छाउनीभित्र पस्‍ने अनुमति पाउनेछौ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

24 सातौँ दिनमा आफ्ना लुगाहरू धुनू, र तिमीहरू शुद्ध हुनेछौ। त्यसपछि तिमीहरू छाउनीभित्र आउन सक्नेछौ।”

See the chapter Copy




गन्‍ती 31:24

Follow us:

Advertisements


Advertisements