गन्ती 31:18 - पवित्र बाइबल18 तर शारीरिक सम्बन्ध नगरेका कन्ये केटीहरूलाई तिमीहरूको निम्ति राख। See the chapterनेपाली नयाँ संशोधित संस्करण18 तर सबै कन्ये-केटीहरूलाई चाहिँ तिमीहरूले आफ्ना निम्ति जिउँदै राख। See the chapterसरल नेपाली पवित्र बाइबल18 तर कन्ये-केटीहरूलाई आफ्नो लागि जिउँदै राख। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण18 तर कुनै मानिससँग सहवास नभएका हरेक कन्याहरूलाई चाहिँ तिमीहरूले आफ्ना निम्ति जीवित राख। See the chapter |