गन्ती 31:14 - पवित्र बाइबल14 मोशा इस्राएली एक हजार सेनाका सेनापति र एक सय सेनाका सेनापतिहरूसित जो युद्धबाट फर्केका थिए अत्यन्तै क्रोधित भएका थिए। See the chapterनेपाली नयाँ संशोधित संस्करण14 युद्धबाट फर्केका सेनाका हजारौँ र सयौँमाथिका सेनानी र कप्तानहरूसँग मोशा रिसाए। See the chapterसरल नेपाली पवित्र बाइबल14 लडाइँबाट फर्की आएका सेनाका सयौँ र हजारौँका दलका अधिकृत र सेनापतिहरूसित मोशा रिसाए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण14 लडाइँबाट फर्केर आएका सेनाका अधिकृतहरू अर्थात् हजार-हजारमाथि र सय-सयमाथिका सेनापतिहरूसँग मोशा रिसाए। See the chapter |