गन्ती 31:11 - पवित्र बाइबल11 इस्राएलीहरूले तिनीहरूको मानिस तथा पशुहरू मोशा, पूजाहारी एलाजार अनि See the chapterनेपाली नयाँ संशोधित संस्करण11 तिनीहरूले कब्जा गरेका मान्छे, पशु-प्राणी र धनमालचाहिँ लिएर गए, See the chapterसरल नेपाली पवित्र बाइबल11 तिनीहरूले हात पारेका लुटका सबै माल, कैदी र पशुहरूसमेत लिएर गए See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण11 तिनीहरूले लुटेका र कब्जा गरेका सबै मालसामानहरू, मानिसहरू र पशुहरू सबै लगे। See the chapter |