Online Bible

- Advertisements -




गन्‍ती 30:9 - पवित्र बाइबल

9 “विधवा अथवा आफ्नो पतिसित छुटानाम गरेकी स्त्रीले प्रत्येक भाकल वा शपथ पूरा गर्नु नै पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

9 “विधवा र पतिसँग छुट्टिएकी स्‍त्रीले गरेको भाकल वा वाचाबन्‍धनचाहिँ कायम रहनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

9 विधवा वा सम्‍बन्‍ध-विच्‍छेद भएकी स्‍त्रीले गरेको भाकल वा कुनै कुराबाट अलग रहने प्रतिज्ञा पूरा गर्नुपर्नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

9 “विधवा अथवा पतिबाट त्यागिएकी स्त्रीले गरेका भाकल वा प्रतिज्ञा उसले पूरा गर्नैपर्छ।

See the chapter Copy




गन्‍ती 30:9

Follow us:

Advertisements


Advertisements