Online Bible

- Advertisements -




गन्‍ती 30:7 - पवित्र बाइबल

7 अनि यदि तिनका पतिले यस विषयमा सुनेर र तिनलाई रोक्दैनन् भने, तिनले तिनका भाकलहरू अथवा वाचाहरू पुरा गर्नु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 अनि त्‍यसको पतिले त्‍यो चाल पाएको दिनमा चूप लागी बस्‍यो भने, त्‍यो भाकल वा वाचाबन्‍धन कायम रहनेछ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 उसले आफूले भाकल वा प्रतिज्ञा गरेका सबै कुरा पूरा गर्नुपर्नेछ। तर उसको लोग्‍नेले त्‍यो थाहा पाएर त्‍यसमा बाधा दिन्‍छ भने उसले त्‍यो पूरा नगरे हुन्‍छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 र उसको पतिले त्यो कुरा सुनेर उसलाई केही भनेन भने उसका भाकलहरू वा उसले आफूलाई गरेका बन्धनहरू कायम रहनेछन्।

See the chapter Copy




गन्‍ती 30:7

Follow us:

Advertisements


Advertisements