Online Bible

- Advertisements -




गन्‍ती 30:6 - पवित्र बाइबल

6 “अनि यदि तिनी एउटा पतिसित विवाह गरेकी छिन् अनि यस्तो केही गर्ने शपथ अथवा प्रतिज्ञा गरिन् भने।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 “त्‍यसले भाकल गरिसकेर, अथवा विनासोच-विचार गरेको वाचा बाँधेर त्‍यसको विवाह भयो,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 यदि कुनै अविवाहिता स्‍त्रीले सम्‍झी-बुझी वा त बेहोशीमा कुनै भाकल गर्छे वा आफैंलाई केही कुरादेखि अलग राख्‍ने प्रतिज्ञा गरेपछि विवाह गरी भने

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “यदि भाकल गरेपछि उसले विवाह गरी वा सोचविचार नगरी उसका मुखले आफूलाई बन्धनमा पारी भने,

See the chapter Copy




गन्‍ती 30:6

Follow us:

Advertisements


Advertisements