Online Bible

- Advertisements -




गन्‍ती 30:3 - पवित्र बाइबल

3 “तर केही जवान स्त्री तिनको बाबुको घरमा रहँदा नै परमप्रभुलाई केही चढाउँछु भनी विशेष भाकल गरेकी छे अथवा परमप्रभुको नाममा केही गर्छु भनी वाचा बन्धन खाएकी भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

3 “आफ्‍ना बुबाको घरमा हुँदा कुनै युवतीले जब परमप्रभुको निम्‍ति भाकल गर्छे अथवा वाचा बाँधेर शपथ खान्‍छे,

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

3 जब आफ्‍नो बुबाको घरमा बसिरहेकी कुनै युवतीले परमप्रभुलाई केही चढाउने प्रतिज्ञा गर्छे वा आफूलाई कुनै कुरादेखि अलग राख्‍ने प्रतिज्ञा गर्छे,

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

3 “आफ्नो बुबाको घरमा बसिरहेकी कुनै जवान स्त्रीले याहवेहसँग भाकल गरी, अथवा आफूलाई बन्धनमा बाँधी भने,

See the chapter Copy




गन्‍ती 30:3

Follow us:

Advertisements


Advertisements