Online Bible

- Advertisements -




गन्‍ती 30:13 - पवित्र बाइबल

13 पतिले उसकी पत्नीलाई उसको विरोध गरेर भङ्ग पनि गराउनु सक्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

13 पत्‍नीले आफैलाई इन्‍कार गर्न कुनै भाकल वा वाचाबन्‍धनलाई त्‍यसको पतिले अनुमोदन गर्न वा रद्द गर्न सक्‍छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

13 उसले गरेका भाकल वा प्रतिज्ञालाई मन्‍जुर गर्ने वा खारेज गर्ने हक उसको लोग्‍नेको हो।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

13 कुनै पनि स्त्रीले आफूलाई इन्कार गर्नलाई गरेको भाकल वा शपथद्वारा गरिएको प्रतिज्ञालाई उसको पतिले कायम राख्न वा रद्द गर्न सक्नेछ।

See the chapter Copy




गन्‍ती 30:13

Follow us:

Advertisements


Advertisements