गन्ती 30:12 - पवित्र बाइबल12 तर यदि उसको लोग्नेले चाल पाएर उसले विरोध गरे उसको शपथ वा वाचा बन्धन त्यहीं अवैद्ध हुन्छ। उसको लोग्नेले विरोध गरेकोले परमप्रभुले उसलाई क्षमा गर्नुहुनेछ। See the chapterनेपाली नयाँ संशोधित संस्करण12 तर त्यसको पतिले त्यो सुनेको दिनमा त्यसको भाकल वा वाचाबन्धन रद्द गर्छ भने, त्यसको मुखबाट निस्केको वचन निरर्थक हुनेछ। परमप्रभुले त्यस स्त्रीलाई क्षमा गर्नुहुनेछ। See the chapterसरल नेपाली पवित्र बाइबल12 तर उसको लोग्नेले त्यो कुरा सुनेर त्यो पूरा गर्नमा बाधा दिन्छ भने उसले त्यो पूरा गर्नुपर्दैन। परमप्रभुले उसलाई क्षमा दिनुहुनेछ किनभने उसको लोग्नेले उसलाई भाकल पूरा गर्न नदिएको हो। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण12 तर यदि उसको पतिले त्यस विषयमा सुनेर त्यस कुरालाई रद्द गर्छ भने त्यस स्त्रीको ओठले गरेको कुनै पनि भाकल वा प्रतिज्ञा पूरा गर्नुपर्दैन। उसको पतिले ती रद्द गरिदिएको छ। अनि याहवेहले पनि उसलाई क्षमा गरिदिनुहुनेछ। See the chapter |