Online Bible

- Advertisements -




गन्‍ती 3:7 - पवित्र बाइबल

7 लेवीहरूले भेट हुने पालमा आराधना गर्दा हारूनलाई र त्यहाँ आराधना गर्नु आउने सबै मानिसहरूलाई सहायता गर्नेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 पवित्र वासस्‍थानको सेवा गर्दा तिनीहरूले हारून र सारा समुदायको निम्‍ति भेट हुने पालमा कामकाज गर्नेछन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 तिनीहरूले म बास गर्ने पवित्र पालको काम गर्नेछन् अनि त्‍यहाँ हुने सेवाकार्यमा पूजाहारीहरूलाई सघाउनेछन् र सारा समाजका अरू आवश्‍यक धार्मिक कामहरू गर्नेछन्।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 तिनीहरूले भेट हुने पालमा समागम पालको काम गर्दै हारून र सारा समुदायका निम्ति जिम्मेवारी पूरा गर्नेछन्।

See the chapter Copy




गन्‍ती 3:7

Follow us:

Advertisements


Advertisements