Online Bible

- Advertisements -




गन्‍ती 3:6 - पवित्र बाइबल

6 “लेवी कुलका जम्मै मानिसहरूलाई ल्याऊ अनि पूजाहारी, हारून सामुन्ने हाजिर गराऊ, तिनीहरू सबै हारून पूजाहारीको सहयोगीहरू हुनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

6 “लेवीको कुललाई यहाँ नजिकै ले। अनि तिनीहरूलाई हारून पूजाहारीको सामु खड़ा गर्, र तिनीहरूले त्‍यसलाई सहायता गरून्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

6 “लेवीका कुललाई ल्‍याएर पूजाहारी हारूनका सेवक हुनलाई नियुक्त गर्‌।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

6 “लेवीको कुललाई पुजारी हारूनको अगि नियुक्त गर्, र तिनीहरूले उसलाई सहायता गरून्।

See the chapter Copy




गन्‍ती 3:6

Follow us:

Advertisements


Advertisements