गन्ती 3:50 - पवित्र बाइबल50 उसले इस्राएलीहरूको पहिला जन्मेकाबाट 1,365 शेकेल चाँदी (अधिकारीहरूको नाप अनुसार) जम्मा गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण50 तिनले इस्राएलीहरूका जेठा-जेठाहरूका चाँदी जम्मा गरे, जो पवित्रस्थानको शेकेलबमोजिम एक हजार तीन सय पैँसट्ठी शेकेल थिए। See the chapterसरल नेपाली पवित्र बाइबल50 र १,३६५ वटा चाँदीका टुक्रा लिए See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण50 इस्राएलीहरूका जेठा छोराहरूबाट तिनले पवित्रस्थानको शेकेलबमोजिम 1,365 शेकेल ओजनको चाँदी बटुले। See the chapter |