Online Bible

- Advertisements -




गन्‍ती 3:42 - पवित्र बाइबल

42 यसकारण परमप्रभुको आज्ञा अनुसार मोशाले इस्राएलका मानिसहरूको पहिला जन्मेका सबै नानीहरूको गन्ती गरे।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

42 यसकारण परमप्रभुले मोशालाई आज्ञा गर्नुभएबमोजिम तिनले इस्राएलीहरूका जेठा-जेठाहरूको गन्‍ती गरे।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

42 मोशाले परमप्रभुको कुराको पालन गरे र

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

42 यसकारण याहवेहले मोशालाई आज्ञा गर्नुभएअनुसार इस्राएलीहरूका सबै जेठा छोराहरूको गन्ती गरे।

See the chapter Copy




गन्‍ती 3:42

Follow us:

Advertisements


Advertisements