गन्ती 3:36 - पवित्र बाइबल36 मरारीहरूलाई पवित्र स्थानको आधारहरू, यिनीहरूको बारहरू खम्बाहरू र यिनीहरूको प्रयोगमा आउने सबै सरसामानहरू हेरचाह गर्ने जिम्मावारी थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण36 मरारीहरूलाई पवित्र वासस्थानका फल्याकहरू, बारहरू, खामाहरू, आधारहरू र त्यसका सबै सरसामान, अनि यिनीहरूको प्रयोगसम्बन्धी सबै कुराहरू, See the chapterसरल नेपाली पवित्र बाइबल36 पवित्र पालका चौकोस, त्यसका डन्डा, खम्बा र आधारहरू र सर-सामानहरू तिनीहरूका जिम्मामा दिइएका थिए। यी कुराहरूसित सम्बन्ध भएका सबै कामका निम्ति तिनीहरू जिम्मेवार थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण36 यी मरारीहरू समागम पालका चौकसहरू, त्यसका बारहरू, खाँबाहरू, आधारहरू, त्यसका सबै सरसामानहरू र त्यसमा प्रयोगमा आउने हरेक कुराहरू, See the chapter |