गन्ती 3:33 - पवित्र बाइबल33 महली र मूशी परिवार समूहहरू मरारी वंशका हुन्। यस वंशहरूमा एक महिना र, See the chapterनेपाली नयाँ संशोधित संस्करण33 मरारीबाट महली र मूशीहरूका वंश भए। मरारीका वंशहरू यी नै हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल33 मरारीका गोत्रमा महली र मूशीका परिवारहरू थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण33 मरारीबाट महली र मूशीका वंशहरू थिए; यिनीहरू मरारी वंशका थिए। See the chapter |