Online Bible

- Advertisements -




गन्‍ती 3:32 - पवित्र बाइबल

32 पूजाहारी हारूनको छोरो एलाजार चाँहि लेवीहरूको अगुवाहरूको अगुवा थियो। पवित्र स्थान हेरचाह गर्नेहरू माथि उसको नियन्त्रण थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

32 हारून पूजाहारीका छोरा एलाजारचाहिँ लेवी कुलका प्रधान नायक थिए। पवित्रस्‍थानको रेखदेख गर्ने सबै जनामाथि अधिकार गर्न तिनी नियुक्त भए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

32 लेवीहरूका मुखिया पूजाहारी हारूनका छोरा एलाजार थिए। पवित्रस्‍थानमा काम गर्नेहरू तिनका रेखदेखमा थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

32 लेवीहरूका प्रमुख अगुवा पुजारी हारूनका छोरा एलाजार थिए। तिनी पवित्रस्थानको हेरचाह गर्नेहरूमाथि अगुवा नियुक्त भएका थिए।

See the chapter Copy




गन्‍ती 3:32

Follow us:

Advertisements


Advertisements