Online Bible

- Advertisements -




गन्‍ती 3:31 - पवित्र बाइबल

31 तिनीहरूको कामहरू पवित्र सन्दूक, टेबल, सामदान, वेदीहरू र पवित्र स्थानको पवित्र भाँडाहरू अनि पर्दा र पर्दासँग सम्बन्धित सबै कुराहरूको हेरचाह गर्नु थियो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

31 सन्‍दूक, टेबिल, सामदान, वेदीहरू र तिनीहरूले सेवा गर्दा पवित्रस्‍थानका चाहिने सामानहरू, पर्दा, अनि यिनीहरूको प्रयोगसम्‍बन्‍धी सबै सरसामानहरू तिनीहरूको जिम्‍मामा थिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

31 करारको सन्‍दुक, टेबिल, सामदान, वेदीहरू, पूजाहारीहरूले पवित्रस्‍थानमा चलाउने भाँडाकुँडा र महा-पवित्रस्‍थानका ढोकाको पर्दा तिनीहरूका जिम्‍मामा थिए। यी थोकहरूसित सम्‍बन्‍ध भएका सबै कामका निम्‍ति तिनीहरू जिम्‍मेवार थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

31 तिनीहरू पवित्रस्थानमा सेवा गर्दा चलाउने सामानहरू; सन्दुक, टेबुल, पानस, वेदीहरू, पर्दा र अरू प्रयोग गरिने हरेक कुराहरूका हेरचाह गर्ने जिम्मेवार व्यक्तिहरू थिए।

See the chapter Copy




गन्‍ती 3:31

Follow us:

Advertisements


Advertisements