गन्ती 3:3 - पवित्र बाइबल3 हारूनका यी छोराहरू तेलले अभिषिक्त परमप्रभुको विशेष सेवाका निम्ति पूजाहारीहरूको रूपमा नियुक्त गरिएका थिए। हारूनका यी छोराहरूलाई परमप्रभुको विशेष सेवामा नियुक्त गरिएको थियो। See the chapterनेपाली नयाँ संशोधित संस्करण3 हारूनका अभिषेक गरिएका पूजाहारी छोराहरू, जो पूजाहारी भएर सेवा गर्नलाई नियुक्ति भएका थिए, तिनीहरूका नाउँ यी नै हुन्। See the chapterसरल नेपाली पवित्र बाइबल3 तिनीहरू पूजाहारीका रूपमा अभिषेक गरिएर खटाइएका थिए। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण3 पुजारी पदका निम्ति सेवा गर्नलाई अभिषेक गरिएका पुजारी हारूनका छोराहरूका नामहरू यिनै हुन्। See the chapter |