Online Bible

- Advertisements -




गन्‍ती 3:21 - पवित्र बाइबल

21 लिब्नी र सिमीका वंशहरू गेर्शोनका हुन् र तिनीहरू गेर्शोनी वंशका भए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 गेर्शोनबाट लिब्‍नी र शिमीहरूका वंश भए। गेर्शोनका वंशहरू यी नै हुन्‌।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21 गेर्शोनका गोत्रमा लिब्‍नी र शिमीका परिवारहरू थिए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 गेर्शोनीबाट लिब्नी र शिमीहरूका वंश; गेर्शोनका वंशहरू यिनै थिए।

See the chapter Copy




गन्‍ती 3:21

Follow us:

Advertisements


Advertisements