गन्ती 3:20 - पवित्र बाइबल20 मरारी वंशहरू हुन् महली र मसी। तिनीहरूको पिता-पुर्खाहरू अनुसार लेवीका वंशहरू यिनै हुन्। See the chapterनेपाली नयाँ संशोधित संस्करण20 मरारीका वंशहरू: महली र मूशी। लेवीका वंशहरू आ-आफ्ना परिवारअनुसार यी नै हुन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण20 मरारीको वंशकाहरू: महली र मूशी। लेवी वंशबाट तिनीहरूका परिवारअनुसार नामहरू यिनै थिए। See the chapter |