गन्ती 3:2 - पवित्र बाइबल2 हारूनका दुइजना छोराहरू थिए र नादाब तिनको जेठो छोरा थिए। अरू छोराहरूको नाम अबीहू, एलाजार र ईतामार हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 हारूनका छोराहरूका नाउँ यी नै हुन्: जेठा नादाब, अबीहू, एलाजार र ईतामार। See the chapterसरल नेपाली पवित्र बाइबल2 हारूनका चार भाइ छोराहरू थिए, जेठो नादाब, अबीहू, एलाजार र ईतामार। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 हारूनका चार छोराहरूका नाम: जेठा नादाब र अबीहू, त्यसपछि एलाजार र ईतामार थिए। See the chapter |