गन्ती 3:16 - पवित्र बाइबल16 परमप्रभुको आज्ञा पालन गरी मोशाले सबै लेवी मानिसहरूको गन्ती गरे। See the chapterनेपाली नयाँ संशोधित संस्करण16 यसरी आफूले आज्ञा पाएझैँ परमप्रभुको वचनअनुसार मोशाले तिनीहरूको गन्ती गरे। See the chapterसरल नेपाली पवित्र बाइबल16 मोशाले त्यसै गरे। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण16 याहवेहले वचनद्वारा आज्ञा गर्नुभएअनुसार मोशाले तिनीहरूलाई गन्ती गरे। See the chapter |