Online Bible

- Advertisements -




गन्‍ती 3:10 - पवित्र बाइबल

10 “हारून र तिनका छोराहरूलाई पूजाहारी रूपमा नियुक्त गर अनि तिनीहरू बाहेक अन्य कुनै पनि व्यक्ति त्यस पवित्रस्थानमा पस्न चेष्टा गरे त्यो अवश्य मारिनु पर्छ।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 तैंले हारून र त्‍यसका छोराहरूलाई पूजाहारी पदमा सेवा गर्न नियुक्त गर्‌। तिनीहरूबाहेक अन्‍य कोही पवित्रस्‍थानको नजिक आए त्‍यो मानिस मारिओस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 लेवीहरूको जिम्‍मेवारीमा हारून र त्‍यसका छोराहरूलाई खटाउनू, अरू कसैले त्‍यो काम गर्न खोज्‍यो भने त्‍यो मर्नेछ।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 हारून र उसका छोराहरूलाई पुजारीको काम गर्नलाई नियुक्त गर्नू; अरू जो कोही पवित्रस्थानको नजिक जान्छ, त्यो मारिनुपर्छ।”

See the chapter Copy




गन्‍ती 3:10

Follow us:

Advertisements


Advertisements