Online Bible

- Advertisements -




गन्‍ती 29:7 - पवित्र बाइबल

7 “सातौं महीनाको दशौं दिन त्यहाँ तिमीहरूको निम्ति एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरू उपवास बस्नु पर्छ अनि कुनै काम गर्नु हुदैन।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

7 “‘त्‍यही सातौँ महिनाको दशौँ दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्‌। त्‍यस दिन तिमीहरूले आफू-आफूलाई इन्‍कार गर्नू, र तिमीहरूले कुनै किसिमको काम नगर्नू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

7 सातौँ महिनाको दशौँ दिन आराधनाको निम्‍ति एक साथ भेला हुनू। त्‍यो दिन केही नखानू अनि काम नगर्नू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

7 “ ‘सातौँ महिनाको दशौँ दिनमा पवित्र सभा राख्नू। तिमीहरूले आफूलाई विनम्र तुल्याउनू र कुनै पनि काम नगर्नू।

See the chapter Copy




गन्‍ती 29:7

Follow us:

Advertisements


Advertisements