Online Bible

- Advertisements -




गन्‍ती 29:40 - पवित्र बाइबल

40 परमप्रभुले मोशालाई आज्ञादिनुभए अनुसार तिनले सबै कुराहरू इस्राएली मानिसहरूलाई बताए।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

40 परमप्रभुले मोशालाई आज्ञा गर्नुभएअनुसार सबै कुरा मोशाले इस्राएलीहरूलाई बताइदिए।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

40 यसरी मोशाले इस्राएलीहरूलाई परमप्रभुले उनलाई आज्ञा गर्नुभएका सबै कुराहरू सुनाए।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

40 याहवेहले मोशालाई आज्ञा दिनुभएजस्तै, तिनले सबै कुरा इस्राएलीहरूलाई भनिदिए।

See the chapter Copy




गन्‍ती 29:40

Follow us:

Advertisements


Advertisements