गन्ती 29:36 - पवित्र बाइबल36 त्यस दिन तिमीहरूले परमप्रभुलाई मीठो वास्नाले खुशी तुल्याउनको निम्ति एउटा बाछा, एउटा भेंडा र सातवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। ती बलि चढाइने पशुहरूमा कुनै खोट हुनुहुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण36 तिमीहरूले परमप्रभुलाई मन पर्ने मीठो बास्ना हुनलाई आगोद्वारा चढ़ाउने होमबलिको निम्ति एउटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। ती सब निष्खोट होऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल36 परमप्रभुलाई खुसी गराउने बास्नाको निम्ति आगोद्वारा चढाइने बलिमा एउटा साँढे, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू होमबलि चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण36 याहवेहलाई मनमर्दो बास्नादार अग्निबलिको साथमा एउटा बाछा, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरूको होमबलि चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। See the chapter |