गन्ती 29:35 - पवित्र बाइबल35 “उत्सवको आठौं दिनमा एउटा विशेष सभा हुनेछ। त्यस दिन तिमीहरूले परिश्रमको कार्य गर्नुहुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण35 “‘आठौँ दिन तिमीहरूका एउटा पवित्र सभा होस्, र तिमीहरूले कुनै दैनिक काम नगर्नू। See the chapterसरल नेपाली पवित्र बाइबल35 आठौँ दिन आराधनाको निम्ति भेला हुनू। त्यो दिन कसैले केही काम नगर्नू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण35 “ ‘आठौँ दिन पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। See the chapter |