Online Bible

- Advertisements -




गन्‍ती 29:34 - पवित्र बाइबल

34 पाप-बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिकबलि, त्यसित चढाइने अन्नबलि तथा अर्घबलिको अतिरिक्त हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

34 साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

34 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

See the chapter Copy




गन्‍ती 29:34

Follow us:

Advertisements


Advertisements