गन्ती 29:31 - पवित्र बाइबल31 पापबलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि, त्यससित चढाइने अन्नबलि तथा पेयबलिको अतिरिक्त हो। See the chapterनेपाली नयाँ संशोधित संस्करण31 साथै पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्यको होमबलि, त्यसको अन्नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण31 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू। See the chapter |