गन्ती 29:29 - पवित्र बाइबल29 “उत्सवको छौंटौं दिन तिमीहरूले आठवटा बाछा, दुइवटा भेंडा र चौधवटा एक बर्षे थुमाहरू चढाउनु पर्छ। यी बलि चढाइने पशुहरूमा कुनै प्रकारको खोट हुनु हुँदैन। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 “‘छैटौँ दिन तिमीहरूले आठ वटा बाछा, दुई वटा भेड़ा र चौध वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्खोट होऊन्। See the chapterसरल नेपाली पवित्र बाइबल29 छैटौँ दिन आठवटा साँढेहरू, दुईवटा भेडा र चौधवटा एकवर्षे थुमाहरू चढाउनू। पशुहरू सबै निष्खोट हुनुपर्छ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 “ ‘छैटौँ दिनमा आठ वटा बाछा, दुई वटा भेडा र चौध वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट होऊन्। See the chapter |