Online Bible

- Advertisements -




गन्‍ती 29:22 - पवित्र बाइबल

22 पाप बलिको निम्ति एउटा बोको पनि चढाउनु पर्छ। यो बलि तिमीहरूले चढाउने दैनिक बलि र त्यससित चढाइने अन्न बलि तथा अर्घबलिको अतिरिक्त हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

22 साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि, त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

22 त्यससँग पाप शुद्धीकरण बलिका रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

See the chapter Copy




गन्‍ती 29:22

Follow us:

Advertisements


Advertisements