Online Bible

- Advertisements -




गन्‍ती 29:21 - पवित्र बाइबल

21 तिमीहरूले यी बहर, भेंडा र थुमाहरू चढाउँदा यिनीहरूको तोकिएको संख्या अनुसार चढाउनु पर्छ र अन्नबलि अर्घबलि पनि सही परिमाणमा चढाउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 तिनका अन्‍नबलि र अर्घ-बलि बाछाहरू, भेड़ाहरू र थुमाहरूको संख्‍याअनुसार चढ़ाउनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21-22 यी पशुहरूसित पहिलो दिनको निम्‍ति तोकिएका सबै बलिहरू पनि चढाउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 तिनीहरूका अन्‍नबलि र अर्घबलि तोकिएका संख्याअनुसार बाछाहरू, भेडाहरू र थुमाहरू चढाउनू।

See the chapter Copy




गन्‍ती 29:21

Follow us:

Advertisements


Advertisements