Online Bible

- Advertisements -




गन्‍ती 29:16 - पवित्र बाइबल

16 यसैसित पापबलिको निम्ति एउटा पाठो पनि चढाउनुपर्छ। यो नित्य चढाइने होमबलि र अन्नबलिको अतिरिक्त हो।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 साथै पापबलिको निम्‍ति एउटा बोका पनि चढ़ाउनू। योचाहिँ नित्‍यको होमबलि र त्‍यसको अन्‍नबलि र अर्घ-बलिबाहेक चढ़ाउनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 पापबलिको लागि एउटा बोको पनि चढाउनू। दिनहुँ चढाउने गरेका होमबलि, अन्‍नबलि र मद्यबलिबाहेक यी सबै छुट्टै चढाउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 त्यससँग पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका पनि सामेल गर्नू। योचाहिँ नियमित होमबलिसँगको अन्‍नबलि र तिनीहरूका अर्घबलिबाहेक चढाउनू।

See the chapter Copy




गन्‍ती 29:16

Follow us:

Advertisements


Advertisements