Online Bible

- Advertisements -




गन्‍ती 29:10 - पवित्र बाइबल

10 अनि सातवटा थुमाहरूमा प्रत्येकको एपाको दश खण्डको एक खण्ड तेलमा मुछेको मसिनो पीठो चढाउनुपर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

10 र सातै थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

10 र हरेक थुमासित एक किलोग्राम गरेर चढाउनू।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

10 र हरेक सात वटा थुमाहरूसँग दश भागको एक भागको हिसाबले अन्‍नबलि चढाउनू।

See the chapter Copy




गन्‍ती 29:10

Follow us:

Advertisements


Advertisements