गन्ती 29:1 - पवित्र बाइबल1 “सातौं महीनाको पहिलोदिन तिमीहरूको निम्ती एउटा विशेष सभा डाकिनु पर्छ। त्यस दिन तिमीहरूले कुनै अरू परिश्रम गर्नु हुँदैन। त्यो दिन तिमीहरूको निम्ति तुरही बजाउने दिन हुन्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण1 “‘सातौँ महिनाको पहिलो दिनमा तिमीहरूको एउटा पवित्र सभा होस्। त्यस दिन तिमीहरूले कुनै दैनिक काम नगर्नू। त्यो तिमीहरूका निम्ति तुरही बजाउने दिन हो। See the chapterसरल नेपाली पवित्र बाइबल1 सातौँ महिनाको पहिलो दिन तिमीहरू आराधनाको निम्ति भेला हुनुपर्छ। त्यो दिन केही काम नगर्नू। त्यो दिन तुरहीहरू बजाइनेछन्। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण1 “ ‘सातौँ महिनाको पहिलो दिनमा पवित्र सभा राख्नू; र त्यस दिन कुनै नियमित काम नगर्नू। त्यो दिनचाहिँ तिमीहरूका लागि तुरही फुक्ने दिन हो। See the chapter |