गन्ती 28:29 - पवित्र बाइबल29 अनि सातवटा थुमाहरू प्रत्येकको निम्ति एपाको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलि चढाउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण29 र सात वटा थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू। See the chapterसरल नेपाली पवित्र बाइबल29 र हरेक थुमासित एक किलोग्राम गरेर चढाउनू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण29 र प्रत्येक सात वटा थुमाहरूसँग दश भागको एक भाग मसिनो पिठो चढाउनू। See the chapter |