गन्ती 28:22 - पवित्र बाइबल22 तिनीहरूलाई प्रयाश्चित गर्नका निम्ति पापबलिको लागी एउटा बाख्रा बलि चढाउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण22 साथै तिमीहरूको प्रायश्चित गर्नलाई पापबलिको निम्ति एउटा बोका पनि चढ़ाउनू। See the chapterसरल नेपाली पवित्र बाइबल22 एउटा बोकाको पापबलि पनि चढाउनू र यसरी मानिसहरूका शुद्धीकरणको विधि पूरा गर्नू। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण22 त्यसमा पाप शुद्धीकरण बलिको रूपमा एउटा बोका तिमीहरूका प्रायश्चितका लागि लिनू। See the chapter |