Online Bible

- Advertisements -




गन्‍ती 28:21 - पवित्र बाइबल

21 र सातवटा थुमाहरूसित प्रत्येकको एपाको दश खण्डको एक खण्ड गरी मसिनो पीठोको अन्नबलि चढउनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

21 र सात वटा थुमामा हरेक थुमासित आधा पाथी चढ़ाउनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

21 र हरेक थुमासित एक किलोग्राम।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

21 र सातै वटा थुमाहरू हरेकसँग दश भागको एक भाग पिठोको अन्‍नबलि तयार गर्नू।

See the chapter Copy




गन्‍ती 28:21

Follow us:

Advertisements


Advertisements