गन्ती 28:2 - पवित्र बाइबल2 “इस्राएलका मानिसहरूलाई यो आज्ञा देऊ। मेरो बलिहरू ल्याउनु निश्चय होऊ आगोद्वारा चढाइने मेरो भोजन मिठो बासना आउने उपहार सही समयमा चढाऊ। See the chapterनेपाली नयाँ संशोधित संस्करण2 “इस्राएलीहरूलाई यसो भनेर आज्ञा गर्: ‘आगोद्वारा चढ़ाइने मलाई मन पर्ने मीठो बास्ना हुने मेरा बलिहरूको भोजन तोकिएको समयमा चढ़ाउन तिमीहरूले याद राख्नू’। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण2 इस्राएलीहरूलाई यो आज्ञा दे, र तिनीहरूलाई भन्: तिमीहरूले मेरा निम्ति तोकिएको समयमा मिठो बास्नादार भेटीको रूपमा मेरो अग्निबलि चढाउन नभुल्नू। See the chapter |