Online Bible

- Advertisements -




गन्‍ती 28:16 - पवित्र बाइबल

16 “पहिलो महीनाको चौधौं दिन परमप्रभुको निम्ति निस्तार चाड मनाऊ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

16 “‘पहिलो महिनाको चौधौँ दिनमा परमप्रभुको निस्‍तार-चाड़ मनाउनुपर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

16 परमप्रभुको आदरमा मानिने निस्‍तार-चाड पहिलो महिनाको चौधौँ दिनमा मनाउनुपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

16 “पहिलो महिनाको चौधौँ दिनमा याहवेहको निस्तार चाड मनाइनुपर्छ।

See the chapter Copy




गन्‍ती 28:16

Follow us:

Advertisements


Advertisements