गन्ती 28:13 - पवित्र बाइबल13 प्रत्येक थुमासित तेलमा मुछेको एपको दश खण्डको एक खण्ड मसिनो पीठो अन्नबलिको निम्ति चढाउनु पर्छ। See the chapterनेपाली नयाँ संशोधित संस्करण13 र हरेक थुमासित अन्नबलिको निम्ति तेलमा मुछेको आधा पाथी मसिनो पीठो चढ़ाउनू। यो परमप्रभुको निम्ति मीठो बास्ना, आगोद्वारा चढ़ाइएको बलि, अर्थात् होमबलिको लागि हो। See the chapterसरल नेपाली पवित्र बाइबल13 र हरेक भेडाको पाठोसित एक किलोग्राम पिठो। यी अन्नबलिहरू होमबलि हुन्, जसका बास्नाले परमप्रभुलाई खुसी पार्नेछ। See the chapterपवित्र बाइबल नेपाली समकालीन संस्करण13 अनि प्रत्येक थुमासँग एक एपा मसिनो पिठो जैतुनको तेलसँग मिसाएको अन्नबलि हुनुपर्छ। योचाहिँ होमबलिका निम्ति याहवेहलाई मनपर्दो बास्नादार आगोद्वारा चढाइने अन्नबलि हो। See the chapter |