Online Bible

- Advertisements -




गन्‍ती 28:11 - पवित्र बाइबल

11 “प्रत्येक महीनाको पहिलो दिन वथानबाट दुइवटा जवान गोरूहरू, एउटा भेंडा एक बर्ष सातवटा थुमाहरू होमबलिमा तिमीहरूले चढाउनु पर्छ। ती सबै बलिमा चढाइएका पशुहरू एकदमै निष्खोट हुनु पर्छ।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

11 “‘हरेक महिनाको पहिलो दिनमा तिमीहरूले परमप्रभुको निम्‍ति होमबलिको लागि दुई वटा बाछा, एउटा भेड़ा र सात वटा एक वर्षे थुमा चढ़ाउनू। यी सब निष्‍खोट हुनुपर्छ।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

11 हरेक महिनाको पहिलो दिनमा यी पशुहरूको होमबलि चढाउनू– दुईवटा साँढेहरू, एउटा साँढ-भेडा र सातवटा एकवर्षे थुमाहरू यी सबै पशुहरू निष्‍खोट हुनुपर्छ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

11 “प्रत्येक महिनाको पहिलो दिन याहवेहकहाँ होमबलिका लागि दुई वटा साँढे, एउटा भेडा र सात वटा एकवर्षे थुमाहरू चढाउनू। यी सबै पशुहरू निष्खोट हुनुपर्छ।

See the chapter Copy




गन्‍ती 28:11

Follow us:

Advertisements


Advertisements