Online Bible

- Advertisements -




गन्‍ती 27:8 - पवित्र बाइबल

8 “इस्राएलका मानिसहरूको निम्ति यो नियम बनाएर राख, ‘यदि पुत्रहीन व्यक्ति मरे उसको सबै सम्पत्ति उसकी छोरीहरूले पाउनेछन्।

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

8 “तैंले इस्राएलीहरूलाई भन्, ‘कुनै मानिस छोरा नभई मर्‍यो भने छोरीलाई नै उत्तराधिकारी बनाइदिनू।

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

8 इस्राएलका मानिसहरूलाई भन्, कुनै मर्ने मानिसको छोरो छैन भने त्‍यसको सम्‍पत्तिमाथि त्‍यसकी छोरीको हक लाग्‍नेछ।

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

8 इस्राएलीहरूलाई भन्, “यदि कुनै मानिस मर्छ, र त्यसको कुनै छोरा छैन भने त्यसको सम्पत्ति त्यसका छोरीलाई नै नदिनू।

See the chapter Copy




गन्‍ती 27:8

Follow us:

Advertisements


Advertisements