Online Bible

- Advertisements -




गन्‍ती 27:4 - पवित्र बाइबल

4 उहाँको छोरो थिएन भन्दैमा किन उहाँको नाम आफ्नो वंशमा रहँदैन? हामीलाई पनि हाम्रो पिताको दाज्यू-भाइहरूको बराबरमा जमीन दिनुहोस्।”

See the chapter Copy

नेपाली नयाँ संशोधित संस्करण

4 छोराहरू नहुँदैमा हाम्रा बुबाको आफ्‍नो वंशको नाउँ किन मासिने। हाम्रा बुबाका दाजुभाइहरूमा हामीलाई पनि सम्‍पत्ति दिनुहोस्‌।”

See the chapter Copy

सरल नेपाली पवित्र बाइबल

4 उनको छोरो थिएन भन्‍दैमा हाम्रा बुबाको नाम इस्राएलदेखि मेटिनुपर्छ? हाम्रा बुबाका नाता-गोतासँगै हामीलाई सम्‍पत्ति दिनुहोस्।”

See the chapter Copy

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 हाम्रा बुबाको छोरा छैन भनेर आफ्नो वंशबाट उहाँको नामलाई किन मेटाउनू? हामीलाई हाम्रा बुबाका आफन्तहरूसँगै अंश दिनुहोस्।”

See the chapter Copy




गन्‍ती 27:4

Follow us:

Advertisements


Advertisements